Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

    कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    जिल्लाको गोदावरी नगरपालिका(४ का ७६ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    मंगलबार राति धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।



    उनी गत पुस २२ गतेदेखि स्वास प्रश्वासमा समस्या आएपछि अस्पतालमा उपचाररत थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार