Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वभर थपिए ३२ लाख ७२ हजार कोरोना संक्रमित

    विश्वभर थपिए ३२ लाख ७२ हजार कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ माघ २०७८
  • 1K
    SHARES

    एजेन्सी । विश्वभर पछिल्लो २४ घण्टामा ३२ लाख ७२ हजार नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड २५ लाख नाघेको हो ।

    विश्वकै कोरोना तथ्यांक अपडेट गराउँदै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा १६ लाख निको भएका छन् ।



    सोही अवधिमा आठ हजार सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म संयुक्त राज्य अमेरिकामा मात्रै संक्रमितको संख्या ७ करोड नाघेको छ ।



    अममेरिकामा मात्र २४ घण्टामा चार लाख ९३ हजार नयाँ सङ्क्रमित थपिँदा १ लाख ५ हजार निको भएका छन् । सोही अवधिमा दुई हजार बढीको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार