Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • आज सशस्त्र प्रहरीको २१ औं वार्षिकोत्सव, प्रधानमन्त्री र गृहमन्त्री सहभागी हुँदै

    आज सशस्त्र प्रहरीको २१ औं वार्षिकोत्सव, प्रधानमन्त्री र गृहमन्त्री सहभागी हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 951
    SHARES

    काठमाडौं । आज सशस्त्र प्रहरीले २१ औं वार्षिकोत्सव मनाउँदै छ ।

    तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं वार्षिकोत्सव मनाइरहेको हो ।



    ‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिँदै भनेका छन् ।



    सो अवसरमा सशस्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले सम्बोधन गर्दै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार