Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सशस्त्रका ‘रिटार्यड’ वरिष्ठ हवल्दार मृत फेला

    सशस्त्रका ‘रिटार्यड’ वरिष्ठ हवल्दार मृत फेला

    अनलाइन नेपाल
  • बुधबार, २८ चैत्र २०८०
  • 4.7K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व कर्मचारी मृत भेटिएका छन् ।

    मंगलवार सशस्त्रका पूर्व प्रहरी वरिष्ठ हवल्दार गणेश भाट मृत फेला परेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार वेदकोट नगरपालिका–४ का भाट घरमै मृत अवस्थामा भेटिएका थिए।



    सशस्त्रबाट रिटार्यड भएका उनी केही समय अगाडिदेखि उपचारका लागि भारतमा थिए ।

    हालै भारतबाट फर्किएका उनी मंगलवार मृत फेला परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार