Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनकपुरमा सिके राउतका कार्यकर्ताको लाठी प्रदर्शन

    जनकपुरमा सिके राउतका कार्यकर्ताको लाठी प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1K
    SHARES

    रामनारायण यादव / जनकपुरधाम । जनकपुरमा जनमत पार्टीका कार्यकर्ताहरु आज विहानैदेखि सडकमा प्रर्दशन गरिरहेका छन् ।

    राष्ट्रियसभा निर्वाचनको मतदान भइरहेको स्थल वरपर जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले भिड नियन्त्रणमा लिन खोज्दा दुबै पक्षबीच झडप भएको हो ।



    जनमत पार्टीका कार्यकर्ताहरु भाटासहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले जनकपुरधामका विभिन्न क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।



    सिके राउत नेतृत्वको जनमत पार्टीले किसानलाई मल दिनुपर्ने बताइरहेका छन् ।

    उनीहरूले पहिले मल देऊ अनि मात्र भोट भनेर पलेका बोकेर प्रदर्शन गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार