Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मधेश प्रदेशबाट उर्मिला अर्याल राष्ट्रिय सभा सदस्यमा विजयी

    मधेश प्रदेशबाट उर्मिला अर्याल राष्ट्रिय सभा सदस्यमा विजयी

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा महिलातर्फ सत्ता गठबन्धनका उम्मेदवार उर्मिला अर्याल विजयी भएकी छिन् ।

    नेकपा माओवादी केन्द्रकी उम्मेदवार पर्साकी अर्याल महिला समूहबाट विजयी भएकी हुन्।



    अर्याल ६ हजार १५६ मतभार सहित विजयी भएकी हुन्।



    उनका निकटतम प्रतिद्वन्द्वी एमाले-लोसपा गठबन्धनबाट महिला उम्मेदवार रुपाकुमारी यादवले ३ हजार २२८ मतभार ल्याएकी हुन्। यादव लोसपाबाट उम्मेदवार हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार