Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मधेश प्रदेशबाट गठबन्धनका सिद्धिकी राष्ट्रिय सभा सदस्यमा विजयी

    मधेश प्रदेशबाट गठबन्धनका सिद्धिकी राष्ट्रिय सभा सदस्यमा विजयी

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभा सदस्यमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी विजय भएका छन्।

    जनता समाजवादी पार्टी जसपाका खालिद​ ‘अन्य समूह’ बाट ६६७८ मतभारसहित विजयी भएका हुन् । उनी सिरहाका हुन् ।



    एमाले लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारी पराजित भएका छन्। एमालेका उसमानले २७६६ मत भार ल्याउन सफल भए।



    यस्तै महिला तर्फ सत्ता गठबन्धनकै उम्मेदवार उर्मिला अर्याल निर्वाचित भएकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार