Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौंमा माघ १७ र १८ गते ६० वर्षमाथिकालाई बुस्टर डोज खोप दिइने

    काठमाडौंमा माघ १७ र १८ गते ६० वर्षमाथिकालाई बुस्टर डोज खोप दिइने

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर मात्रा खोप सञ्चालन गर्ने भएको छ ।

    शुक्रबार एक विज्ञप्ति जारी गर्दै माघ १७ र १८ गते ६० वर्षमाथिकालाई कोभिशिल्ड बुस्टर डोज खोप दिने निर्णय भएको महानगरले जनाएको हो ।



    सबै वडा र काठमाडौं स्वास्थ्य कार्यालयले तोकेबमोजिम खोप केन्द्र सञ्चानल हुने महानगरले जनाएको छ ।



    बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार