Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • परिमाणमा ठगेको पाइएपछि भ्याली बाबा पेट्रोल पम्प सिल

    परिमाणमा ठगेको पाइएपछि भ्याली बाबा पेट्रोल पम्प सिल

    अनलाइन नेपाल
  • मंगलबार, ३० असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नापतौल तथा गुणस्तर विभागले गैरीगाउँको भ्याली बाबा सप्लायर्स सिल गरेको छ ।

    प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो ।



    अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा मात्रा कम देखिएपछि कारबाही गरिएको हो ।



    चेकजाँच गर्दा लिटरमा परिमाण कम गरेर ठगेको पाइएकाले सिल गरेको छ।

    त्यसअघि नयाँ बानेश्वरको थ्री ब्रदर्स पेट्रोल पम्पमा पनि अनुगमन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार