Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बाल्टिनमा डुबेर जोरपाटीमा एक बालिकाको मृत्यु

    बाल्टिनमा डुबेर जोरपाटीमा एक बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 624
    SHARES

    फाइल तस्विर

    काठमाडौं। गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटीमा बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

    जोरपाटीबस्ने अनेत्र बडूवालकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो।



    आफ्नै शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।



    यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार