Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा आजदेखि नयाँ नियम लागू, के गर्न पाइन्छ के पाइँदैन ? [आदेशसहित]

    काठमाडौं उपत्यकामा आजदेखि नयाँ नियम लागू, के गर्न पाइन्छ के पाइँदैन ? [आदेशसहित]

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले नयाँ आदेश जारी गरेका छन् । कोरोना संक्रमणदर घट्दै गएको अवस्थामा यसअघिको प्रावधानमा खुकुलो गरिएको हो ।

    आइतबार मध्यराति १२ बजेदेखि नयाँ आदेश लागु भइसकेको छ । नयाँ आदेशमा पनि यसअघिको जस्तै सबै प्रकारका आमसभा, जुलुस, भेला, मेला, सम्मेलन, जात्रा, महोत्सव, पटके हाटबजार र मानिसको भिडभाड हुने अरू कार्यहरू गर्न रोक लगाइएको छ ।



    यस्तै गएराति १२ बजेदेखि जोरबिजोर प्रणाली समेत हटेको छ ।



    जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    सिडिओद्धारा जारी आदेश :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार