Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगे

    चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगे

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.3K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं।  चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् ।

    २५ सदस्यीय भ्रमण टोलीसहित सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्।



    काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् ।



    वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्।उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने बताइएको छ ।

    शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ ।

    वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार