Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आफ्नै घरभित्र दुई युवाको शव भेटियो

    आफ्नै घरभित्र दुई युवाको शव भेटियो

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 147
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं र भक्तपुरमा दुई युवाको शव फेला परेको छ ।

    बुढानीलकण्ठ नगरपालिका–१३ को चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेका हुन् ।



    त्यस्तै भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा पनि एक पुरुषको शव भेटिएको छ ।



    सोही इटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

    उनीहरुको मृत्यु स्वभाविक हो कि हत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार