Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आयरल्याण्डको पेट्रोल पम्पमा विस्फोट, कम्तीमा ९ जनाको मृत्यु

    आयरल्याण्डको पेट्रोल पम्पमा विस्फोट, कम्तीमा ९ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 870
    SHARES

    एजेन्सी । आयरल्याण्डको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

    आयरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको हो ।



    विष्फोटको कारण खुल्न सकेको छैन । आगलागीका कारण सो क्षेत्र वरिपरी रहेका केही भवनमा समेत क्षति पुगेको छ ।



    पेट्रोल पम्पमा विस्फोट भएपछि आयरल्याण्डको आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार