Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आयरल्याण्डविरुद्ध अर्जुन कुमालको बनाए अर्धशतक

    आयरल्याण्डविरुद्ध अर्जुन कुमालको बनाए अर्धशतक

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 384
    SHARES

    काठमाडौं । अर्जुन कुमालले अन्तिम एक दिवसीयमा आयरल्याण्डविरुद्ध अर्धशतक बनाएका छन् ।

    २८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले २१औं ओभरको पहिलो बलमा चौकासँगै ७५ बलमा अर्धशतक पूरा गरेका हुन् ।



    कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए ।



    साउद ३६ रनमा आउट भए । त्यसपछि देव खनालसँग ५२ रनको साझेदारी गरे । खनाल १० रनमा आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार