Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आयरल्याण्डविरुद्ध नेपालको कमजोर ब्याटिङ, ३८ रनमै गुमायो पाँच विकेट

    आयरल्याण्डविरुद्ध नेपालको कमजोर ब्याटिङ, ३८ रनमै गुमायो पाँच विकेट

    अनलाइन नेपाल
  • शुक्रबार, २३ चैत्र २०८०
  • 312
    SHARES

    काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्याण्ड वुल्भ्सले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ।

    पाँचौँ विकेटका रुपमा नेपालले आरिफ शेखलाई गुमाएको हो ।



    उनलाई आयरल्याण्डका बलर म्याथ्यू हमफ्रेयसले एलबीडब्लूको धरापमा पारे।



    आरिफ शेख खाता खोल्नुअघि नै पेभेलियन फर्किएका हुन् । हमफ्रेयसले लिएको यो तेस्रो विकेट हो ।

    १०.३ ओभरमा आरिफ शेख आउट हुँदा नेपालले ३८ रनमात्र बनाउन सकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार