Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • आयरल्याण्डविरुद्ध अर्जुन कुमालले प्रहार गरे शतक

    आयरल्याण्डविरुद्ध अर्जुन कुमालले प्रहार गरे शतक

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 561
    SHARES

    काठमाडौं । आयरल्याण्डविरुद्धको अन्तिम एकदिवसीय खेलमा नेपालका लागि अर्जुन कुमालले शतक प्रहार गरेका छन् ।

    २८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले ३४औं ओभरको पहिलो बलमा २ रन जोड्दै शतक पूरा गरेका हुन् ।



    ११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए ।



    कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरूवात दिलाएका थिए ।

    दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार