Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • २८ करोडको राजस्व छली मुद्दामा जेल परेका उमाशंकर २५ हजार धरौटीमा छुटे

    २८ करोडको राजस्व छली मुद्दामा जेल परेका उमाशंकर २५ हजार धरौटीमा छुटे

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । राजस्व छली मुद्दामा धरौटी बुझाउन नसकेपछि जेल परेका उमाशंकर रायभार आइतबार रिहा भएका छन् ।

    रायाभरलाई २०७७ फागुन १७ गते उच्च अदालत पाटनले ७५ लाख रुपैयाँ धरौटी मागेको थियो, सो रकम तिर्न सकेपछि उनी नख्खु कारागार चलान भएका थिए ।



    तर, सर्वोच्चले उच्च अदालतको फैसलालाई शुक्रबार बदर गर्दै रायभारलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आइतबार पाटन उच्च अदालतमा धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् ।



    उनकाे नगिरकता प्रमाणपत्रकाे दुरूपयाेग गरी उनका नाममा विभिन्न कम्पनी खाेली त्यसबाट राजश्व छली भएकाे थियाे । साेही प्रकरणमा उनीमाथि २८ कराेड रूपियाँ राजश्व छली गरेकाे अभियाेमा मुद्दा चलाइएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार