Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ, राजस्व छलीको आरोप

    जनकपुरबाट चारजना सुनचाँदी व्यवसायी पक्राउ, राजस्व छलीको आरोप

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 573
    SHARES

    जनकपुरधाम । जनकपुरधामका चारजना सुनचाँदी व्यवसायी पक्राउ परेका छन् ।

    राजस्व छली गरेको आरोपमा बलराम ज्वेर्लसका सञ्चालक बलराम साह, अरूण ज्वेलर्सका सञ्चालक अरूण साह र मिर्चैयाका व्यवसायीहरू गरी चारजना पक्राउ परेका हुन् ।



    चारैजनालाई राजस्व छली गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई अनुसन्धानका लागि पथलैया पठाइएको छ ।



    यता सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेपछि अरू व्यवसायीहरू पसल बन्द गरेर विरोध प्रदर्शनमा उत्रिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार