Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लोक सेवा आयोगले गर्‍यो ४८२ अधिकृतलाई नियुक्तिको सिफारिस (सूचीसहित)

    लोक सेवा आयोगले गर्‍यो ४८२ अधिकृतलाई नियुक्तिको सिफारिस (सूचीसहित)

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । लोक सेवा आयोगले ४८२ अधिकृतलाई नियुक्तिको सिफारिस गरेको छ ।

    निजामति, संसद्, नेपाल वन सेवा लगायतमा आयोगले ४८२ अधिकृतलाई नियुक्तिको लागि सिफारिस गरेको हो ।



    लिखित र अन्तर्वार्ता समेत सकिएको अवस्थामा समायोजन विवादमा सर्वोच्च अदालतको आदेशका कारण चार महिनादेखि नतिजा प्रकाशन रोकिएको थियो ।



    सर्वोच्चले माघ १२ गते नतिजा प्रकाशन गर्न आयोगलाई परमादेश जारी गरेको थियो । सोही अनुसार आयोगले आज नतिजा प्रकाशन गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार