Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • काठमाडौंमा भोलिबाट जोरबिजोर प्रणाली हट्ने, अरु के गर्न पाइन्छ, के पाइँदैन ? [१८ बुँदे आदेशसहित]

    काठमाडौंमा भोलिबाट जोरबिजोर प्रणाली हट्ने, अरु के गर्न पाइन्छ, के पाइँदैन ? [१८ बुँदे आदेशसहित]

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौँ उपत्यकामामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हटाउने निर्णय गरिएको छ ।

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको बैठकले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।



    कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा माघ १४ गतेबाट खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।



    आइतवार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विभिन्न १८ निर्णयहरू गरेका छन् । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार