Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बङ्लादेशका विद्यालयहरू पुनः सञ्चालनको तयारी

    बङ्लादेशका विद्यालयहरू पुनः सञ्चालनको तयारी

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । बङ्लादेशमा कोरोना संक्रमणदर कम हुँदै गएपछि विद्यालयहरू पूनः सञ्चालन गर्ने तयारी गरिएको छ ।

    प्रधानमन्त्री शेख हसिनाले विद्यालयहरू सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइन् ।



    उनका अनुसार यही फेब्रुअरीको अन्त्यदेखि देशभरीका सबै शैक्षिक संस्थाहरू सञ्चालन गर्ने तयारी भएको हो ।



    भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्न नपाउँदा विद्यार्थीहरूले दिक्क मानेको, साथी तथा शिक्षकशिक्षिकालाई भेट्न खोजेको, कक्षाकोठा तथा विद्यालयमा रमाउन चाहेको पनि उनले बताइन् ।

    प्रधानमन्त्री हसिनाले देशभरी खोप लगाएका विद्यार्थीहरूको सङ्ख्या, विद्यालयहरूको अवस्था, विद्यालय सञ्चालन गर्ने तरिकालगायतका विषयमा अध्ययन र छलफल भइरहेको जानकारी दिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार