Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धनमा रहने वा नरहने ५ बजे तय हुन्छ: प्रचण्ड

    गठबन्धनमा रहने वा नरहने ५ बजे तय हुन्छ: प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने अहिले बेलुकी ५ बजे बस्ने बैठकले निक्र्र्याेल गर्ने बताएका छन्।

    केही बेरअघि सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि प्रचण्डले यस्तो बताएका हुन्। ‘गठबन्धननको भविष्य आज ५ बजे बस्ने बैठकले तय गर्छ,’ बैठकपछि बाहिरिएका प्रचण्डले भने ।



    आफूहरू गठबन्धन जोगाउन पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए ।



    अहिले पाँच बजे गठबन्धनको निर्णायक बैठक बस्दैछ। बैठकमा एमसीसीलगायतका विषयमा साझा धारणा बनाउने प्रयास हुने बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार