Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • गोरखामा प्रचण्डको फराकिलो अग्रता, अब्दुस तेस्रो स्थानमा

    गोरखामा प्रचण्डको फराकिलो अग्रता, अब्दुस तेस्रो स्थानमा

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 570
    SHARES

    फाइल तस्विर

    गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गरेका छन् ।

    हालसम्म ३७ हजार ३३२ मत गणना भएकोमा प्रचण्डले १९ हजार ५३१ मत ल्याएका छन् ।



    उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले ७ हजार १६७ मतसहित पछ्याइरहेका छन् ।



    यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार नेकपा एमालेका अब्दुस सलाम मियाले ५ हजार १०३ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार