Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकोमा अमेरिकाले दियो बधाई

    प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकोमा अमेरिकाले दियो बधाई

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 603
    SHARES

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत ले बधाई दिएका छन् ।

    उनले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिएका हुन् ।



    राजदुत थम्प्सनले प्रचण्डलाई बधाई दिदै प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा व्यक्त गरेका छन् ।



    प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा भारत र चीनले आइतबार नै बधाई दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार