Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गृहमन्त्री लामिछानेसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

    गृहमन्त्री लामिछानेसँग अमेरिकी राजदूत थम्प्सनको भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 462
    SHARES

    काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

    मन्त्री लामिछानेलाई भेट्न राजदूत थम्प्सन आज (मंगलबार) सिंहदरबार पुगेका हुन् ।



    सो क्रममा उनले मन्त्री लामिछानेलाई बधाई एवम् सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।



    उनीबीच नेपाल र अमेरिकाबीचको द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउनेबारे छलफल भएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार