Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कुशल भुर्तेलको कीर्तिमानी शतक, नेपालको २०० रन पुरा

    कुशल भुर्तेलको कीर्तिमानी शतक, नेपालको २०० रन पुरा

    अनलाइन नेपाल
  • शनिबार, ७ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौँ । नेपाली किर्केटका ओपनर कुशल भुर्तेलले फिलिपिन्सविरुद्धको खेलमा आफ्नो करियरकै पहिलो शतक पुरा गरेका छन्।

    ओमानमा जारी टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोश्रो खेलमा भुर्तेलले ५७ बलमा १३ चौका र एक छक्काको मद्धतले १०० रन जोडे।



    ताजा अबस्थामा नेपालको स्कोर २ विकेटको क्षतिमा २०७ रहेको छ।



    क्रिजमा दिपेन्द्र सिंह ऐरी व्यक्तिगत ८३ रनमा खेलिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार