Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • त्रिकोणात्मक सिरिज : २ रनमै आउट भए कुशल भुर्तेल

    त्रिकोणात्मक सिरिज : २ रनमै आउट भए कुशल भुर्तेल

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 414
    SHARES

    काठमाडौं । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ ।

    मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।



    नेपालले दोस्रो ओभरमा नै विकेट गुमाएको छ । ओपनिङ ब्याटर कुशल भुर्तेल २ रन बनाएर आउट भए ।



    कुशललाई हङ्कङका बलर हारुन हर्सदले एलबीडब्लूको धरापमा पारेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार