Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कुशल भुर्तेलले टी-२० आईमा पूरा गरे एक हजार रन

    कुशल भुर्तेलले टी-२० आईमा पूरा गरे एक हजार रन

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 615
    SHARES

    काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले टी-२० करिअरमा १ हजार रन बनाएका छन् ।

    पपुवा न्युगिनीविरुद्धको त्रिकोणात्मक टी-२० सिरिजमा ५९ रन बनाएका उनले १ हजार रन पनि पूरा गरेका हुन् ।



    पपुवा न्युगिनीविरुद्धको खेलमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाएर आउट भए ।



    कुशलले ३६ खेलमा १ शतक र ८ अर्धशतकसहित १०१ चौका र ४४ छक्का हान्दै १००८ रन बनाएका छन् ।

    उनी नेपालबाट टी-२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । दीपेन्द्रसिंह ऐरीले एक हजार ४७६ रन बनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार