Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित (फोटोफिचर)

    एमसीसीविरुद्ध माइतीघरमा प्रदर्शन, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित (फोटोफिचर)

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ।

    पछिल्लो समय निकै चर्चामा रहेको एमसीसी सम्झौताको बिरोध गर्दै शुक्रबार मध्यान्ह माइतीघरमा विभिन्न राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन सुरु गरेका हुन्।





    प्रदर्शनमा एमसिसी खारेज गरौं, गो ब्याक एमसिसी, वैदेशिक हस्तक्षेप बन्द गरौं जस्ता प्लेकार्डसहितका नारा लगाइएको छ । अहिले उक्त क्षेत्रको शान्ति सुरक्षा व्‍यवस्थालाई ध्यानमा राख्‍दै ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार