Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

    निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, ६ माघ २०८०
  • 426
    SHARES

    काठमाडौं । माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै बृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको छ।

    बबरमहलस्थित नेपाल कला परिषद् भवन अगाडिको सडकमा बृहत नागरिक आन्दोलनका केही व्यक्तिहरूले प्लाकार्ड बोकेर लिएर प्रदर्शन गरेका हुन्।



    उनीहरूले माइतीघरमा निषेधाज्ञा जारी गरेर जनताको अधिकारको संकुचन गरिएको बताएका छन्।



    प्लाकार्डमा ‘लोकतान्त्रिक स्थानको संकुचन नगर’, ‘माइतीघरको निषेधाज्ञा खारेज गर’ लगायतका माग उल्लेख थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार