Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • टी–२० विश्व कप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    टी–२० विश्व कप छनोट खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १३ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज साँझ स्वदेश फिर्ता भएको छ ।

    ओमानमा आयोजना भएको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएको हो ।



    नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए । छनोटमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो ।



    हिजो बिहीवार तेस्रो स्थानको लागि भएको प्लेअफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार