Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाउन बामदेव गौतमको रुसलाई आह्वान

    युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाउन बामदेव गौतमको रुसलाई आह्वान

    अनलाइन नेपाल
  • आइतबार, १५ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । नेपालका पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाउन रुसलाई आह्वान छन्।

    आइतवार एक विज्ञप्ति जारी गर्दै कम्युनिस्ट नेता गौतमले शान्तिवार्ताबाट युक्रेन-रुस समस्या समाधान हुनुपर्ने धारणा अघि सारेका हुन्।



    उनले नेटो सैनिक सङ्गठन भङ्ग गर्न समेत पश्चिमा राष्ट्रहरूलाई आग्रह गरेका छन्।



    हेर्नुहोस् विज्ञप्ति:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार