Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विषालु सर्पले डस्दा धनुषामा ७ बर्षीय बालकको ज्यान गयो

    विषालु सर्पले डस्दा धनुषामा ७ बर्षीय बालकको ज्यान गयो

    अनलाइन नेपाल
  • शुक्रबार, २० फाल्गुन २०७८
  • 984
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । धनुषामा विषालु सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।

    जिल्लाको सबैला नगरपालिका वडा नम्वर ७ बस्ने विक्रम रायको ७ वर्षीय छोरा शेखर रायको सर्पको टोकाइबाट मृत्यु भएको हो ।



    बिहीबार खेतमा गएको बेला बालकलाई सर्पले टोकेको थियो ।



    उनको उपचारको क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार