Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु

    दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 798
    SHARES

    फाइल तस्विर

    दाङ । सर्पको टोकाइबाट दाङमा १६ वर्षीय किशोरको मृत्यु भएको छ ।

    सोमबार सल्यान बागचौर नगरपालिका– ४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका– ७ मा बस्दै आएका मनोज वलीको सर्पको टोकाइबाट मृत्यु भएको हो।



    मामाघरमा आएका वलीलाई सोमबार बिहान १ बजेतिर सर्पले टोक्दा गम्भीर बिरामी भएका थिए ।



    उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार