Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : चेल्सी र एस्टन भिल्ला विजयी

    इंग्लिस प्रिमियर लिग : चेल्सी र एस्टन भिल्ला विजयी

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्ला विजयी भएका छन् ।

    गएराति भएको खेलमा चेल्सीले बर्नलीलाई ४-० अन्तरले पराजित गरेको हो ।



    चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एकएक गोल गरेका थिए । जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा छ ।



    यस्तै एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४-० ले पराजित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार