Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • युक्रेनको सुमी शहरमा बम विस्फोट, दुई बालबालिकासहित नौ जनाको मृत्यु

    युक्रेनको सुमी शहरमा बम विस्फोट, दुई बालबालिकासहित नौ जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, २४ फाल्गुन २०७८
  • 903
    SHARES

    एजेन्सी । युक्रेनको कीभबाट करिब ३५० किलोमिटर पूर्वमा रहेको सुमी शहरमा भएको हवाई हमलामा दुई बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको उद्धार सेवाले जनाएको छ ।

    सोमबार राति ‘शत्रु विमानहरूले कपटी ढंगले अपार्टमेन्ट भवनहरूमा आक्रमण गरेको’, उद्धार सेवाहरूले राति ११ बजे घटनास्थलमा आइपुगेपछि टेलिग्राममा उल्लेख गरेका छन्।



    रुसी सिमाना नजिकै रहेको सुमी शहर केही दिनदेखि चर्को लडाइको चपेटमा परेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार