Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रहरी हेडक्वाटरले भन्यो- म्यादी प्रहरी भर्नाको सूचना प्रकाशित गरिएको छैन

    प्रहरी हेडक्वाटरले भन्यो- म्यादी प्रहरी भर्नाको सूचना प्रकाशित गरिएको छैन

    अनलाइन नेपाल
  • बिहिबार, २६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धि कुनैपनि सूचना प्रकाशित नगरिएको जनाएको छ ।

    ‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनि सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो कुनैपनि सूचना प्रकाशित/प्रसारित नगरिएको’ हेडक्वाटरद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।



    साथै, आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेवसाइट र सार्वजनिक संचारमाध्यममा भविष्यमा प्रकाशित गरिने समेत विज्ञप्तिमा भनिएको छ।



    यस्तो छ विज्ञप्ति:

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार