Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : नर्विच सिटीमाथि चेल्सीको सहज जित

    इंग्लिस प्रिमियर लिग : नर्विच सिटीमाथि चेल्सीको सहज जित

    अनलाइन नेपाल
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 993
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत चेल्सीले नर्विच सिटीलाई पराजित गरेको छ ।

    गएराति सम्पन्न खेलमा चेल्सीले नर्विच सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।



    चेल्सीको जितमा ट्रिभोअ चलोवाह, मासन माउन्ट र काई हाभर्टजले गोल गरे । घरेलु टोलीका टिमु पुकीले एक गोल फर्काए ।



    यो जितसँगै २७ खेलमा ५६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा यथावत् छ । पराजित नर्विच १७ अंक जोडेर लिग तालिकाको अन्तिममा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार