Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • संसद बैठक: सार्वजनिक लेखा समितिको प्रतिवेदन पेस

    संसद बैठक: सार्वजनिक लेखा समितिको प्रतिवेदन पेस

    अनलाइन नेपाल
  • आइतबार, २९ फाल्गुन २०७८
  • 963
    SHARES

    फाइल फोटो

    काठमाडौं । सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ ।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् ।



    एमाले सांसदहरूकाे नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकाेटाले संसदकाे कार्यसूची अघि बढाएका छन् ।



    यस्तै, आजको बैठकमा प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरामाथिकाे महाअभियाेग प्रस्तावमा छलफल हुने अर्को कार्यसूची पनि रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार