Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सार्वजनिक लेखा र महिला समितिको सभापतिमा एमालेको उम्मेदवारी दर्ता

    सार्वजनिक लेखा र महिला समितिको सभापतिमा एमालेको उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । नेकपा एमालेले सार्वजनिक लेखा र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएको छ ।

    एमालेका सचेतक महेश बर्तौलाका अनुसार लेखा समितिमा ऋषिकेश पोखरेल र महिला समितिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।



    सत्ता पक्षसँग एमालेले तीनवटा समितिको नेतृत्व पाउने सहमति भएको थियो ।



    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेतृत्वमा महिला पठाउने पार्टीको तयारी छ । तर अहिले नटुंगिएको एमालेका नेताहरु बताउँछन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार