Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजेन्द्र लिङदेन बने सार्वजनिक लेखा समिति सदस्य

    राजेन्द्र लिङदेन बने सार्वजनिक लेखा समिति सदस्य

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 528
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समिति सदस्य बनेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले लिङदेन सो समितिमा रहेको बताएका छन् ।



    यस्तै, एमाले सांसद गोकुल बास्कोटा, योगेश भट्टराई पनि सोही समितिमा परेका छन् ।



    शुक्रबार बसेको  बैठकमा प्रतिनिधिसभाका १० विषयगत समिति गठन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार