Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिन्धुलीको लुडेडाँडाबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

    सिन्धुलीको लुडेडाँडाबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३ चैत्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    सिन्धुली। जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा कमलामाई नगरपालिका–१२ लुडेडाँडाका ४५ वर्षीय पूर्णबहादुर राना र ५० वर्षीय लालबहादुर ब्लोन रहेका छन् ।



    उनीहरुलाई बुधबार राति पक्राउ गरिएको प्रहरीको भनाइ छ।



    प्रहरीका अनुसार पूर्णबहादुरको घरबाट एक थान खाली भरुवा बन्दुक र लालबहादुरको घरबाट एक थान लोड गरेको भरुवा बरामद गरिएको हो।

    उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार