Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश

    चेल्सी एफए कपको सेमिफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • आइतबार, ६ चैत्र २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ ।

    शनिबार राति भएको खेलमा मिडल्सब्रगलाई उसैको मैदनमा २–० गोल पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।



    चेल्सीलाई जित दिलाउनको लागि रोमेलु लुकाकु र हाकिम जियाचले समान एक–एक गोल गरे ।



    दुवै गोल पहिलो हाफमा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार