Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश

    म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, ५ चैत्र २०८०
  • 390
    SHARES

    काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा लिभरपुललाई थप भएको समयमा ४–३ ले हराएर म्यान्चेष्टर युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो ।



    निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।



    म्यान्चेस्टर युनाइटेडको यो जितसँगै एफए कपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ । सेमिफाइनलमा युनाइटेड सहित म्यानचेस्टर सिटी, चेल्सी र कोभेन्ट्री सिटी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार