Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आर्सनललाई पराजित गर्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

    आर्सनललाई पराजित गर्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, २३ पुष २०८०
  • 465
    SHARES

    काठमाडौं । आर्सनललाई पराजित गर्दै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

    गएराति इमिरेट्समा आर्सनललाई २-० गोलले पराजित गर्दै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो ।



    पहिलो हाफ गोलरहित बनेको खेलको ८० औं मिनेटमा आर्सनलका जकुब किविओरले आत्मघाती गोल गरे ।



    इन्ज्युरी समयमा लुइस डियाजले गोल गरेपछि लिभरपुल २-० को जित निकाल्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको हो ।

    लिभरपुलले भर्जिल भान डाइक र मोहम्मद सलाहविनै आर्सनललाई पराजित गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार