Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • इएफए कपमा मिडल्स्ब्रोसँग चेल्सी पराजित

    इएफए कपमा मिडल्स्ब्रोसँग चेल्सी पराजित

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 447
    SHARES

    काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी इएफए कप फुटबलको सेमिफाइनल पहिलो लेगमा दोस्रो श्रेणीको क्लब मिडल्स्ब्रोसँग पराजित भएको छ ।

    गएराती मिडल्स्ब्रोले घरेलु मैदान रिभरसाइड स्टेडियममा चेल्सीलाई १० ले पराजित गरेको हो ।



    मिडल्स्ब्रोका लागि हाएडेन हाकनेले ३७औं मिनेटमा गोल गरे ।



    चेल्सी र मिडल्स्ब्रोबीच दोस्रो लेग २३ जनवरीमा चेल्सीको मैदानमा हुनेछ ।

    अर्को सेमिफाइनलमा लिभरपुलले फुलहमसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार