Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • चेल्सी एफए कपको चौथो चरणमा प्रवेश

    चेल्सी एफए कपको चौथो चरणमा प्रवेश

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 483
    SHARES

    काठमाडौं । दोस्रो हाफमा चार गोल गर्दै चेल्सीले एफए कपको चौथो चरणमा स्थान निश्चित गरेको छ ।

    शनिबार राति घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा प्रेस्टोन नर्थ इन्डविरुद्ध ४–० को सहज जित निकाल्दै चेल्सी चौथो चरणमा प्रवेश गरेको हो ।



    चेल्सीको जितमा अर्मान्डो ब्रोजा, थियागो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेजले गोल गरे ।



    चेल्सीले अब आगामी बुधबार लिग कप सेमिफाइनलको पहिलो लेगमा मिडलस्बर्गविरुद्ध खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार