Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनलमा प्रवेश

    चेल्सीलाई हराउँदै सिटी एफए कपको फाइनलमा प्रवेश

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 444
    SHARES

    एजेन्सी । साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ।

    गएराति भएको खेलमा चेल्सी माथि १–० को जित निकाल्दै सिटीले उपाधि भिडन्त पक्का गरेको हो ।



    सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।



    सिटीले आज हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग फाइनल खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार