Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

    म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 435
    SHARES

    एजेन्सी । म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

    सोमबार राति भएको खेलमा विगान एथलेटिकलाई २-० गोलले पराजित गर्दै युनाइटेड चौथो चरणमा पुगेको हो ।



    युनाइटेडको जितमा डालोट र ब्रुनो फर्नान्डेजले गोल गरे ।



    अब चौथो चरणमा युनाइटेडले न्युपोर्ट वा इस्टलेगसँग खेल्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार